गृह · शब्दकोश

उद्घाटन

[ना.]

१. आवरण वा पर्दा हटाउने काम।

२. खोल्ने वा प्रकट गराउने काम; घुम्टो खोलाइ।

३. नयाँ समारोह, सार्वजनिक उत्सव, सम्मेलन आदिको महत्त्व र गौरव बढाउन कुनै विशिष्ट व्यक्तिद्वारा औपचारिक उत्सव वा कृत्यका रूपमा गरिने कार्यारम्भ।

⟵ फेरि सूचीमा जानुहोस्