गृह · शब्दकोश

स्पष्ट

[वि.]

१. जस्तो छ त्यस्तो; सत्य; वास्तविक; यथार्थ।

२. देख्न, सुन्न, पढ्न वा बुझ्न सकिने; कुनै किसिमको अस्पष्टता नभएको; छर्लङ्ङ; प्रस्ट।

३. निर्मल; निश्छल; शुद्ध।

⟵ फेरि सूचीमा जानुहोस्