गृह · शब्दकोश

फुक्का

[वि.]

१. नियन्त्रणबाट छुटकारा पाएको; स्वतन्त्र; स्वाधीन।

२. बन्धनबाट मुक्त भएको; फुकेको; बन्धनमुक्त।

⟵ फेरि सूचीमा जानुहोस्