गृह · शब्दकोश

व्याख्या

[ना.]

१. अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य, कविता आदिको अर्थ र भाव स्पष्ट खुलाउने विवरण; टीका।

२. कुनै कुरा, घटना, दृश्य आदिको खुलस्त वर्णन; व्याख्यान।

⟵ फेरि सूचीमा जानुहोस्