खोर
[ना.]
१. जीवजन्तु पाल्ने वा थुन्ने साँघुरो कोठो।
२. थुनुवालाई थुन्ने साँघुरो कोठो; थुनाघर; थुनुवाघर।
३. बाघ, भालु आदिलाई झुक्क्याई समात्नका लागि थापिने पिँजडा, कटेरो वा कोठो।
[वि.]
नामका पछिल्तिर ‘ज्यादै खाने’ भन्ने अर्थ जनाउने प्रत्ययधर्मी उपपद।