गृह · शब्दकोश

बन्धन

[ना.]

मारुनी नाच नाच्नुभन्दा पहिले गाइने मङ्गलगीत।

[ना.]

१. झ्यालखान; बन्दीगृह।

२. डोरी आदि बाँध्ने साधन।

३. फल, पात आदिको भेट्नो।

४. बाँध्ने काम।

५. रोकावट; प्रतिबन्ध।

६. शरीरको जोर्नी; सन्धि।

⟵ फेरि सूचीमा जानुहोस्