छाड्नु

[सक्रि.]

१. छुट्टी दिनु; अवकाश दिनु

२. त्याग गर्नु; छोड्नु

३. प्राण त्याग्नु; मर्नु

४. बन्धनबाट मुक्त गर्नु

५. बसेको ठाउँ परिवर्तन गर्नु; सर्नु

६. हकदाबी त्याग्नु