गृह · शब्दकोश

खुला

[वि.]

१. खुलमखुला; खुलस्त।

२. नछोपिएको वा नढाकिएको (छाना, कौसी आदि)।

३. बन्द नभएको; उघारो; उदाङ्ग।

४. बाधा वा रोकटोक केही नभएको।

⟵ फेरि सूचीमा जानुहोस्