गृह · शब्दकोश

खुल्नु

[अक्रि.]

१. अर्थ स्पष्ट हुनु।

२. खुला हुनु; उघ्रनु।

३. नयाँ वस्तु निस्कनु; प्रकाशित हुनु।

४. नयाँ विद्यालय, संस्था आदि सुरु हुनु।

५. फुक्का हुनु; छाडा हुनु।

६. बन्द भएको कुरा फेरि हुन थाल्नु वा चलनमा आउनु।

७. बन्धनबाट मुक्त हुनु; फुस्कनु; फुक्नु।

८. लुकेको रहस्य आदि थाहा हुनु।

९. सुहाउनु।

१०. स्पष्ट देखिने हुनु; छर्लङ्गिनु।

⟵ फेरि सूचीमा जानुहोस्