गृह · शब्दकोश

छाडा

[वि.]

१. छाडा व्यक्ति, वस्तु वा प्राणी।

२. अश्लील कामकुरो गर्दै हिँड्ने; गतिछाडा।

३. कमाइ नलगाई गाईवस्तु छाडिने; छेकथुन नभएको (ठाउँ वा जमिन)।

४. डामेर छाडेको।

५. निर्लज्ज।

६. बन्धनमा नपरेको; आफूखुसी; फुक्का।

⟵ फेरि सूचीमा जानुहोस्