गृह · शब्दकोश

सुहाउनु

[अक्रि.]

१. एकअर्कासँग सँगै हुँदा वा बस्दा राम्रो देखिनु।

२. कुनै आभूषण, परिधान आदिले सुशोभित हुनु।

३. गर्ने, बोल्ने, चल्ने, खाने, लाउने कार्य सुहाउँदो, मिल्दो वा अनुकूल हुनु।

४. शोभा बढाउने खालको हुनु।

⟵ फेरि सूचीमा जानुहोस्