गृह · शब्दकोश

उघ्रनु

[अक्रि.]

१. झरी, बादल आदि नभई दिन उज्यालो हुनु; आकाशमा बादल फाट्नु।

२. ढोकाको खापा आदि खुलेको हुनु; उघारो हुनु; खुल्नु।

३. राम्रो देखिनु; सुहाउनु।

४. सफा हुनु; कञ्चन हुनु।

⟵ फेरि सूचीमा जानुहोस्