गृह · शब्दकोश
१. अप्ठेरो स्थिति, बाधा आदिबाट पार हुनु; छुट्नु; उम्कनु; फुत्कनु।
२. कसिएको वा गाँठो, सुर्काउनी आदि परेको वस्तु फुक्नु; खुस्कनु।
३. कामबाट फुर्सत पाउनु; फुक्का हुनु; मुक्त हुनु।
⟵ फेरि सूचीमा जानुहोस्