छर्लङ्गिनु

[अक्रि.]

१. उज्यालो हुनु; सफा हुनु

२. स्पष्ट हुनु; प्रस्टिनु; उदाङ्गिनु।