खाम

[ना.]

१. अठार मगरातको मगर भाषा; पाङ; खामपाङ

२. रोल्पा, प्युठान, रुकुम आदि जिल्लामा बसोबास गर्ने मगर जाति; तिनै जातिले बोल्ने भाषा

[ना.]

मगरात मूलका नेपालीको एक थर।

[ना.]

१. चारकुने आकारको चारैतिर दोब्य्राएर बनाइएको चिठीपत्र हाल्ने कागतको थैलो; लिफाफा

२. दुवै कुमका फेददेखि हातको माझीऔँलासम्म कोप्रो पार्दा बन्ने आकार; फेरो; अँगालो

[ना.]

सामर्थ्य

[ना.]

खम्बा

[ना.]

हातले भ्याउनेजति भाग

[वि.]

नबुझिने कुरा; पाल्सी; कूटभाषा