गृह · शब्दकोश

थैलो

[ना.]

कुनै चिज राख्नका लागि एक भागमा खुला मुख राखी बाँकी भाग बन्द गरी सिइएको कपडा आदिको भाँडो; सानो झोला; नाम्जो।

⟵ फेरि सूचीमा जानुहोस्