गृह · शब्दकोश

मगर

[ना.]

नेपालको पहाडी क्षेत्रका रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासी, स्याङ्जा र तनहुँमा मूलथलो भई बसोबास गर्ने भोटबर्मेली मूलको प्रकृतिपूजक एक जाति; मगरातका आदिवासी। स्त्री. मगर्नी।

⟵ फेरि सूचीमा जानुहोस्