गृह · शब्दकोश

लिफाफा

[ना.]

१. चिठीपत्र हालेर बन्द गर्ने कागजको खोल; खाम।

२. दायाँबायाँ औँठाछाप र सहीछाप गरिएको वा कसैलाई दिइएको खाली कागज।

३. वादी र प्रतिवादी, उजुर, बिन्तीपत्र आदि लेख्ने दस्तुरसहितको फारम।

⟵ फेरि सूचीमा जानुहोस्