अँगालो
[ना.]
१. आत्मीयता जनाउन कसैलाई दुवै हातले च्यापेर आफ्नो छातीमा टाँस्ने काम; निकटता जनाउन एकले अर्काको काँधमा हात राख्ने काम; आलिङ्गन; अङ्कमाल; अङ्गालो।