गृह · शब्दकोश

चारकुने

[वि.]

१. चार कुना पारी सिन्काले गाँसी तयार पारिएको पातको एक पात्र।

२. चार कुना परेको; चारपाटे आकारको; चारखाने।

⟵ फेरि सूचीमा जानुहोस्