गृह · शब्दकोश

रुकुम

[ना.]

१. आधा (रुकुमपूर्व) लुम्बिनी प्रदेश र आधा (रुकुमपश्चिम) कर्णाली प्रदेशमा पर्ने दुई भिन्नाभिन्नै जिल्ला।

२. सिरानी राखेर मानिस सुतेकोजस्तो देखिने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्