गृह · शब्दकोश

पाल्सी

[वि.]

१. छँदाखाँदाका शब्दहरूलाई उल्टापल्टा पारेर बोलिने बोली; कूटभाषा; पाल्से; पालिसे।

२. शब्दहरूमा कुनै अक्षर वा पद जोडेर बोलिने बोली।

३. कूटनैतिक; पेचिलो; पोलिसीदार।

⟵ फेरि सूचीमा जानुहोस्