गृह · शब्दकोश

काण्ड

[ना.]

१. अप्रिय तथा नराम्रो घटना; उत्पात (लाइब्रेरीकाण्ड, हत्याकाण्ड इ.); अशान्तिको स्थिति।

२. कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुर्‍याउनु इ.)।

३. कुनै वस्तुको खण्ड वा भाग।

४. धनुका बिचको मोटो भाग; बाण; तीर।

५. पुस्तक आदिको कुनै अध्याय वा प्रकरण।

६. रुखको हाँगो; डाली; शाखा; आँख्लो।

⟵ फेरि सूचीमा जानुहोस्