गृह · शब्दकोश

नराम्रो

[वि.]

१. अशुभ।

२. कमसल।

३. खराब; नजाती।

४. राम्रो नभएको; असुन्दर; अशोभनीय।

⟵ फेरि सूचीमा जानुहोस्