अध्याय

[ना.]

१. पुस्तक वा ग्रन्थका विभिन्न खण्डमध्ये कुनै एक।

२. व्यक्ति वा समाजको इतिहासका प्रमुख चरणमध्ये कुनै एक परिच्छेद; सर्ग; खण्ड