गृह · शब्दकोश

अप्रिय

[वि.]

१. शत्रु; वैरी।

२. चाह नभएको; अरोचक।

३. मन नपरेको; प्यारो नभएको।

⟵ फेरि सूचीमा जानुहोस्