गृह · शब्दकोश

उत्पात

[ना.]

१. अशान्ति; कोलाहल; हलचल।

२. आकस्मिक रूपमा हुने कष्टदायी घटना; उपद्रव (आगलागी, उल्कापात, भूकम्प, बाढी, महामारी इ.)।

३. ठुलो झगडा; दङ्गा।

⟵ फेरि सूचीमा जानुहोस्