गृह · शब्दकोश
१. बाँस, निगालो, बन्सो आदिका बिचडाँक्लामा हुने गाँठो; हाँगा र बोटका जोर्नीको गाँठो; आँखो।
२. रुखबिरुवाको हाँगो पलाएको ठाउँ।
⟵ फेरि सूचीमा जानुहोस्