गृह · शब्दकोश

अशान्ति

[ना.]

१. असन्तोष।

२. क्षोभ।

३. विद्रोह; आन्दोलन।

४. शान्तिको अभाव; अस्थिरता; चञ्चलता।

⟵ फेरि सूचीमा जानुहोस्