पुस्तक

[ना.]

१. पढ्ने, पढाउने, पाठ गर्ने, गराउने आदि उद्देश्यले लेखिएको वा छापिएको ग्रन्थ; ज्ञानविज्ञानसम्बन्धी कुरालाई सुरक्षित राख्न लिपिबद्ध गरिएको लिखित वा मुद्रित ठेली

२. लिखित, मुद्रित, छायाङ्कित आदिका पत्रलाई सुरक्षाक्रमबद्धताका साथ काठ, छाला, धातु आदिका पत्रको आवरण दिई पठनपाठनका लागि सिइएको वा क्रम मिलाएर राखिएको ग्रन्थ