गृह · शब्दकोश

प्रकरण

[ना.]

१. कुनै एक विषय वा प्रसङ्गको चर्चा गरिएको, ग्रन्थभित्रको एक अंश; अध्याय; परिच्छेद।

२. कुनै कुराको क्रम, सिलसिला वा सन्दर्भ; प्रसङ्ग।

३. कुनै कुरालाई विस्तारपूर्वक भन्ने काम; वर्णन; प्रतिपादन।

४. खास घटना; परिवेश।

५. घटना; परिवेश।

६. दृश्य काव्यको एक भेद।

७. निर्माण; रचना।

⟵ फेरि सूचीमा जानुहोस्