गृह · शब्दकोश
१. गठिलो नभएको; बोधो (बुद्धि, काम इ.)।
२. जिउमा धेरै मासु भएको; पुस्टिएको; स्थूलकाय; थसुल्लो।
३. धेरै खाँदिएको; बाक्लो।
४. धेरै सम्पत्ति भएको; सम्पन्न।
५. फैलिएको घेरो वा ठुलो चाङ भएको।
६. मिहिन नभएको; खस्रो।
⟵ फेरि सूचीमा जानुहोस्