गृह · शब्दकोश

धनु

[ना.]

१. आत्मबल

२. एक प्रकारको गुलेली।

३. धनुका आकारको रुवा फड्कार्ने साधन।

४. बाँस वा फलामका कप्टेराका दुई टुप्पा नुहाएर ती टुप्पामा परिन्जो बाँधी बाण हान्न बनाइएको अस्त्रविशेष।

५. बाह्र राशिमध्ये एक।

६. स्याखु बुन्ने एक उपकरण।

⟵ फेरि सूचीमा जानुहोस्