अमल

[वि.]

१. निर्दोष

२. मल नभएको; निर्मल; स्वच्छ

३. शुद्ध; पवित्र

४. सत्य

[ना.]

एक औँलाको नापो; अङ्गुल

[ना.]

१. अधिकार; शासन

२. मातहतको इलाका; जिल्ला; हाता

३. लत; बानी; आदत

४. विजय

५. व्यवहार

६. सुर्ती, गाँजा, अफिम आदि लागु वस्तु; मादक पदार्थ; नसा; अम्मल

[वि.]

सफा; पवित्र