गृह · शब्दकोश

हाता

[ना.]

केराका कोसाको पङ्क्तिदार समूह; केराको काइँयो।

[ना.]

१. जिल्ला; प्रान्त; प्रदेश।

२. निजी वा सङ्घसंस्था आदिको भवनको चौघेरा; घेरा; गिर्दा।

[ना.]

रोप्न काढेको धान वा कोदाका बिउको बिस मुठाको समूह।

⟵ फेरि सूचीमा जानुहोस्