गृह · शब्दकोश

विजय

[ना.]

१. लडाइँमा शत्रुपक्षलाई हराउने काम; युद्धमा हुने जित।

२. वादविवाद, प्रतियोगिता आदिमा पाएको सफलता; जय; जितबाजी।

३. साठी संवत्सरमध्ये एक संवत्सर।

⟵ फेरि सूचीमा जानुहोस्