गृह · शब्दकोश

सफा

[वि.]

१. दोष, दाग नभएको; बेदाग; निष्कपट।

२. धुलोमैलो नभएको; स्वच्छ; चम्किलो; साफ; सुग्घर।

३. बिटुलो नभएको; शुद्ध; चोखो।

४. बुट्टा, धर्सो आदि नभएको; सादा।

⟵ फेरि सूचीमा जानुहोस्