गृह · शब्दकोश

निर्मल

[वि.]

१. देवतालाई चढाइएको वस्तु।

२. शालिग्रामलाई स्नान गराएको जल; निर्माल्य (निम्बार्क सम्प्रदायअनुसार वैष्णव समाजमा निर्माल्यको प्रचलन पाइन्छ)।

३. मल वा दाग नभएको; दोषहीन; स्वच्छ।

४. शुद्ध; पवित्र।

⟵ फेरि सूचीमा जानुहोस्