गाँजा
[ना.]
एउटै भेट्नामा चारपाँच ओटा लामा पात लाग्ने, खैरो रङको झुरुप्प फूल फुल्ने, दाना फल्ने एक झार; त्यसका फलपात पिँधेर सर्बतमा हाली नसाका रूपमा प्रयोग गरिने, चरेस बनाउन छिप्प्याएर चोप भेला गरिने र सुर्ती वा कक्कडमा मिसाएर चिलिम, सुल्फा आदिबाट धुवाँ खाइने वस्तु; शिवबुटी; भाङ।