गृह · शब्दकोश

स्वच्छ

[वि.]

१. उज्ज्वल; चम्किलो।

२. कुनै प्रकारको फोहरमैला वा दूषित तत्त्व नभएको; निर्मल; सफा।

३. खुलस्त; स्पष्ट; प्रस्ट।

४. नीरोग; स्वस्थ।

५. शुद्ध; पवित्र; निष्कलङ्क।

⟵ फेरि सूचीमा जानुहोस्