सुर्ती
[ना.]
१. ठुलठुला, नरम, मसिना भुवादार पात हुने, टुप्पामा सेता लाम्चा फूल फुल्ने, रायोको जस्तो एक जातको बोट वा त्यसको पात।
२. मुखमा च्यापेर वा तमाखु, कक्कड, चुरोट, बिँडी आदिका रूपमा सल्काएर धुवाँ खाइने, सुकाइएको काँचो पात।