गृह · शब्दकोश

पवित्र

[वि.]

१. श्राद्ध आदिमा प्रयोग गरिने कुशका दुई वा तीन त्यान्द्राको ग्रन्थि; कुशको औँठी।

२. फोहरमैला नभएको; निर्मल; स्वच्छ; चोखो।

३. शुद्ध; पुनीत।

⟵ फेरि सूचीमा जानुहोस्