ॐकार
[ना.]
१. अ+उ+म्, यी तीन अक्षर जुटेर बनेको ॐ अक्षर; परमात्मास्वरूप र सर्वत्र व्यापक मानिएको अक्षर। यज्ञ, दान, तप आदि कर्म गर्दा मन्त्रको अगाडि प्रयोग गरिने बीज र वेदको आदिअक्षर।
२. अव्ययात्मक रूपमा सम्मान, स्वीकृति, गम्भीरता, समर्थन, असलपन, मङ्गलता, बचाउ आदिलाई बुझाउने शब्द।