वेदाध्ययन

[ना.]

१. ब्राह्मणका षोडशसंस्कारमध्ये एक संस्कार

२. वेद पढ्ने काम; वेदको अध्ययन