गृह · शब्दकोश

व्यापक

[वि.]

१. आफ्नो चारैतिर फैलिएको; सर्वत्र फिँजिएको।

२. चारैतिर ढाकेर रहेको; अत्यन्त ठुलो; विस्तृत।

३. चारैतिर प्रभाव पार्ने।

⟵ फेरि सूचीमा जानुहोस्