गृह · शब्दकोश

रहनु

[अक्रि.]

१. कुनै वस्तुको अवशेष हुनु; बाँकी हुनु; बच्नु।

२. गतिमा अडान आउनु; रोकिनु; थामिनु।

३. जहाँको तहाँ छुट्नु; छोडिनु।

४. बस्नु; ठहर्नु; टिक्नु।

५. मौजुद हुनु; उपस्थित हुनु; विद्यमान हुनु।

⟵ फेरि सूचीमा जानुहोस्