गृह · शब्दकोश

प्रयत्न

[ना.]

१. उद्देश्य पूरा गर्नका निमित्त गरिने प्रयास; चेष्टा; उन्नति; कोसिस।

२. वर्णहरूको उच्चारण गर्दा श्वासलाई मुख, जिब्रो, नाकको परिवेशमा मोड्ने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्