गृह · शब्दकोश

जनाउनु

[सक्रि.]

१. कागतपत्रका बेहोरामा खास कुरा उल्लेख गर्नु।

२. कुनै कुराको जनाउ दिनु; सूचित गर्नु।

३. ज्ञान गराउनु; बोध गराउनु।

४. सङ्केत गर्नु; इसारा दिनु।

⟵ फेरि सूचीमा जानुहोस्