गृह · शब्दकोश

परिणाम

[ना.]

१. उपमेयको काम उपमानद्वारा गरिँदा हुने एक अर्थालङ्कार।

२. एक रूपबाट अर्को रूपमा बदल्ने काम; रूपान्तरण।

३. कुनै काम वा विषयको निचोडमा हुने निष्कर्ष; फल; नतिजा।

४. कुनै काम वा विषयलाई बदल्ने काम; परिवर्तन।

५. वस्तु वा विषयको वृद्धि हुने काम; विकास।

६. समाप्त हुने कार्य; समापन; टुङ्गो; छिनाफाना।

⟵ फेरि सूचीमा जानुहोस्