गृह · शब्दकोश
१. वेदना; पीडा।
२. शारीरिक रोग; व्यथा।
३. सङ्कट।
४. साहित्यमा एक सञ्चारी भाव।
५. साहित्यमा पूर्वरागका दश दशामध्ये एक दशा।
⟵ फेरि सूचीमा जानुहोस्